back
CTIZAN AD

अष्ट्रेलिया विरुद्धको श्रृखलाका लागि इंल्याण्डको टोली घोषण, जो रुटले टि-२० टिम पाएनन् मौका

वि.सं.२०७७ भदौ १६ मंगलवार

780 

shares

१६ भदौँ, काठमाडौँ । अष्ट्रेलिया विरुद्धको श्रृखला खेल्नका लागि इंल्याण्डले आफ्नो टिम घोषणा गरेको छ । इंल्याण्डले सेप्टेम्बर ४ देखी अष्ट्रेलिया विरुद्ध ३ खेलको टि-२० श्रृखला र ३ खेलको एकदिवसीय श्रृखला खेल्ने छ ।

इंल्याण्डले अष्ट्रेलिया विरुद्ध टि-२० र एकदिवसीय श्रृखला खेल्ने खेलाडीहरुको नाम सार्वजानिक गरेको छ । टि-२० मा इंल्याण्डका लागि जस बटलर, जोफ्रा आर्चर, मार्क वुड, क्रिस वक्स टिममा फिर्केका छन । इंल्याण्ड टेस्ट क्रिकेट टिमका कप्तान जो रुटलाई भने टि-२० टिममा राखिएको छैन । उनीलाई एकदिवसीय टिममा मात्र राखिएको छ ।

इंल्याण्डले सेप्टेम्बर ४ मा पहिलो टि २० खेल्दैँ श्रृखलाको सुरुवात गर्ने छ ।

अष्ट्रेलिया विरु टि २० खेल्ने इंल्याण्डको टिम :

टम बान्टन, जोनी बेयरस्टो, डाविड मलान, इयोन मोर्गन, साम बिलिंग्स, मोइन अली, टॉम करण, क्रिस जोर्डन, आदिल रशीद, जोफ्रा आर्चर, जस बटलर, श्याम करण, मार्क वुड, जो डेनली

अष्ट्रेलिया विरुद्ध एकदिवसीय खेल्ने इंल्याण्डको टिम :

टम बान्टन, जोनी बेयरस्टो, इयोन मोर्गन, जो रुट, साम बिलिंग्स, मोइन अली, टॉम करण, क्रिस जोर्डन, आदिल रशीद, जोफ्रा आर्चर, जस बटलर, श्याम करण, मार्क वुड, जो रुट

वि.सं.२०७७ भदौ १६ मंगलवार १२:४५ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...