back
CTIZAN AD

राष्ट्रिय सभामा बामदेवलाई पठाउने नेकपाको निर्णय

वि.सं.२०७७ भदौ १८ बिहीवार

633 

shares

१८ भदौ, काठमाण्डौं । बालुवाटारमा भर्खरै सम्पन्न नेकपा सचिवालयको बैठकले सो पार्टीको उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभाको रिक्त सदस्यमा पठाउने निर्णय गरेको छ ।

बैठकको विचमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सो प्रस्ताव निणायार्थ पेश गरेपछि बामदेवको पछिल्लो माग पूरा भएको हो ।

नेकपाको गत मंसिरमा सम्पन्न बैठकले बामदेवलाई राष्ट्रिय सभामा सिफारिस गरे पनि प्रधानमन्त्री ओलीका तर्फबाट सो निर्णय कार्यान्वयन गर्न ढिलाई हुँदै आएकाले नेकपा भित्र सो प्रकरण विवादको एउटा पाटो बनेको थियो ।

आजको बैठकले यसअघिको कार्यदलका अन्य प्रस्तावलाई स्थायी समितिमा लैजाने बारे पनि थप छलफल गरिएको बताइएको छ ।

वि.सं.२०७७ भदौ १८ बिहीवार १८:४२ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...