back
CTIZAN AD

इंल्याण्ड र अष्ट्रेलिया बिचको पहिलो टि-२० आज

वि.सं.२०७७ भदौ १९ शुक्रवार

780 

shares

१९ भदौँ, काठमाडौँ । इंल्याण्ड र अष्ट्रेलिया बिचको पहिलो टि-२० आज हुन गईरहेको छ । साउथयाम्प्टनमा हुने पहिलो टि-२० मा इंल्याण्डका लागि कप्तानी इयोन र्मोगनले गर्ने छन भने अष्ट्रेलियाको कप्तानी एरण फिंचले गर्ने छन ।

अष्ट्रेलियाका लागि कोरोना महामारी पछिको यो पहिलो अन्तराष्ट्रिय खेल हुने छ । इंल्याण्डले भने कोरोना भाइरसको महामारी पछि पनि वेस्टइंडिज, पाकिस्तान, र आयरल्याण्ड विरुद्ध टेस्ट, एकदिवसीय र टि-२० श्रृखला खेलिसकेको छ ।

इंल्याण्डका लागि यस टि-२० श्रृखलामा जस बटलर, जोफ्रा आर्चर  टिममा फर्केका छन भने अष्ट्रेलियाका लागि पनि ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस टि-२० टिममा फर्केका छन ।

इंल्याण्डले आफ्नो पछिल्लो ५ टि-२० खेलमा ३ जित निकालेको छ भने २ खेलमा हारको सामना गरेको । त्यसैगरी अष्ट्रेलियाले भने आफ्नो पछिल्लो ५ टि-२० मा ४ खेलमा जित र १ खेलमा हारको सामना गरेको छ ।

खेल नेपाली समय अनुसार आज बेलुका १०:४५ बाट सुरु हुनेछ ।

इंल्याण्डको सम्भावित प्लेइङ्ग इलेवन :

जोनी बेयरस्टो, जोस बटलर, डेविड मालन, इयोन मोर्गन, साम बिलिंग्स, मोइन अली, श्याम करण, क्रिस जोर्डन, आदिल रशीद, जोफ्रा आर्चर, मार्क वुड

अष्ट्रेलियाको सम्भावित प्लेइङ्ग इलेवन :

एरण फिंच, डेविड वार्नर, स्टीव स्मिथ, ग्लेन म्याक्सवेल, एलेक्स क्यारी, मिचल मार्श, एस्टन आगर, प्याट कमिन्स, मिचल स्टार्क, केन रिचर्डसन, एडम जम्पा

वि.सं.२०७७ भदौ १९ शुक्रवार १५:३८ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...