back
CTIZAN AD

कृषि योग्य भूमिको ३ वर्षदेखि रोकिएको कित्ताकाट मन्त्री अर्यालले खुल्ला गरिन, जग्गा व्यवसायीमा छायो खुसीयाली

वि.सं.२०७७ भदौ २२ सोमवार

834 

shares

काठमाडौं – ३ वर्ष अगाडि देखि रोकिएको जग्गा कित्ताकाट सरकारले खुल्ला गरेको छ । भुमि व्यवस्थापन तथा अभिलेख विभागले १९ भदौमा सुचना जारी गर्दै कृषि योग्य भुमीको खण्डिकरण सम्बन्धि पुर्व भएका निर्णयलाई बदर भएको जनाएको छ ।

भदौ १८ गते मन्त्रीस्तरबाट निर्णय भई विभागको मातहतका कार्यालयलाई सुचना जारी गर्नु भनि निर्देशन आएकोले सो कुराको अनुरोध गरिएको विभागवाट जारी सुचनामा उल्लेख गरिएको छ । सो सुचना सँगै अब कृषि योग्य जग्गाको खण्डिकरण गरि खरिद विक्री गर्न पाइने छ । जसले गर्दा जग्गा व्यवसायि खुसी भएका छन् ।

३ वर्ष पहिले तत्कालिन भुमि व्यवस्था मन्त्री गोपाल दहितले कृषि योग्य भुमि खण्डिकरण गर्न नदिन भन्दै जग्गाको कित्ताकाट रोकेका थिए । खाद्य सुरक्षा र सम्प्रभुताको संबैधानि प्रत्याभुतिलाई सुनिश्चित गर्न जग्गाको कित्ताकाट रोकिएको थियो । तत्कालिन सरकारले कृषियोग्य भुमिको कित्ताकाट रोकेको विषयलाई सम्बन्धित व्यवसायि बाहेक सबै पक्षले स्वागत गरेका थिए ।

वि.सं.२०७७ भदौ २२ सोमवार १५:२१ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...