back

अर्थमन्त्रीले राजीनामा दिएपछि उकालो लाग्ने हल्लाका बिच सेयर बजार दोहोरो अंकले ओरालो

वि.सं.२०७७ भदौ २२ सोमवार

213 

shares
RBB AD
NTC AD

२२ भदौ, काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सेयर बजार परिसूचक नेप्से दाहोरो अंकले ओरालो लागेको छ । हिजो आईतबार पनि नेप्से परिसूचक दोहोरो अंकले नै ओरालो लागेको थियो । बजारको यो अबस्थाले अर्थमन्त्रीले राजीनामा दिए सेयर बजार उकालोलाग्छ भन्ने कुरा मिथ्या साबित भएको छ ।

सोमबार सेयरबजार समग्रमा १२.१७ अंकले घटेर १४८७.८१ बिन्दुमा कायम भएको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि ३.५५ अंकले घटेर २९८.६४ बिन्दुमा कायम भएको छ ।

आज कूल सूचिकृतमध्ये १९२ कम्पनीको २ अर्ब १६ करोड २२ लाख ४२ हजार ८९३ रुपैंयाँ बराबरको ५५ लाख ९० हजार ६६५ कित्ता सेयर किनबेच भएको छ भने २८ हजार ३३ पटक लेनदेन भएको छ ।

आजको बजारमा ब्यापार, बित्तकम्पनी, अन्य र लघुबित्त बाहेकका सबै ८ वटै उपसूचक समुहको परिसूचक ओरालो लागेको छ ।

आज कारोबार भएका कम्पनीमध्ये ३८ कम्पनीका लगानीकर्ताले कमाएका छन भने १११ कम्पनीका लगानीकर्ताले गुमाएका छन । त्यस्तै २० वटा कम्पनीको करोबारमा कुनै पनि परिवर्तन भएको छैन ।

७ वटा कम्पनीमा सकारात्मक सर्किट

समग्र सेयर परिसूचक ओरालो लागेको भएपनि उन्नती सहकार्य लघुबित्त, यूनिभर्शल पावर कम्पनी, जोशी हाईड्रो पावर कम्पनी, नागरिक लगानी कोष, आशा लघुबित्त, आँखुखोला जलबिद्युत, र एनएमबि बैंकको प्रमोटर सेयरमा सकारात्मक सर्किट लागेको छ ।

Market Summary
Total Turnover Rs: 2,162,242,893
Total Traded Shares 5,590,665
Total Transactions 28,033
Total Scrips Traded 192

NEPSE Index11:0012:0013:0014:0015:0012:0014:001480149015001510ZoomFromSep 7, 2020ToSep 7, 2020NEPSE IndexMonday, Sep 7, 12:33● NEPSE Index: 1 487.74
Market Information
Index Current Points Change %Change
NEPSE 1,487.81 12.17 0.81
Sensitive 298.64 3.55 1.17 
Float 103.03 1.01 0.97
Sen. Float 98.03 1.25 1.26 
Sub-Indices Current Points Change %Change
Banking 1,209.30 17.36 1.42 
Trading 947.37 22.96 2.48 
Hotels 1,516.14 2.56 0.17  
Development Bank 1,744.79 15.85 0.9 
HydroPower 1,072.95 3.53 0.33  
Finance 673.31 0.3 0.05  
Non Life Insurance 7,400.93 46.76 0.63  
Manu.& Pro. 2,945.36 17.68 0.6  
Others 985.01 3.79 0.39  
Microfinance 2,499.18 1.15 0.05  
Life Insurance 9,116.15 92.54 1.01  
Mutual Fund 10.79 0.05 0.47  

वि.सं.२०७७ भदौ २२ सोमवार १६:०२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेप्से परिसूचक नौ दशमलव ५४ अङ्कले घट्यो

नेप्से परिसूचक नौ दशमलव ५४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नौ दशमलव ५४...

नेप्से र कारोबार दुवै घट्यो

नेप्से र कारोबार दुवै घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सेयर बजारले २ हजार अंक नाघ्यो, कस्ले कति कमाए ?

सेयर बजारले २ हजार अंक नाघ्यो, कस्ले कति कमाए ?

काठमाडौं । आज साताको तेस्रो दिन सेयर बजारले २ हजार...

हिमालयन सेक्युरिटिजको कारोबार शुरु

हिमालयन सेक्युरिटिजको कारोबार शुरु

काठमाडौं । हिमालयन बैंकको पूर्ण स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिजले गत...