back
CTIZAN AD

कांग्रेस नेता शशांक कोइरालालाई कोरोना संक्रमण, छैन् लक्षण

वि.सं.२०७७ भदौ २३ मंगलवार

909 

shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाल कांग्रेसका नेता शशांक कोइराला कोराना संक्रमित भएका छन् । मंगलबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनले आफुँ कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।

उनले जनाएअनुसार कोरोना संक्रमण देखिए पनि उनमा कुनै लक्षण भने देखिएको छैन् । कोइरालाले चिकित्सकको सल्लाह बमोजिम आफुँ ‘होम आइसोलेसन’मा बसेको जानकारी गराएका छन् ।

उनले ट्विटरमार्फत आफ्नो सम्पर्कमा आएकालाई सजग रहन पनि आग्रह गरेका छन् ।

वि.सं.२०७७ भदौ २३ मंगलवार १८:२४ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...