back
CTIZAN AD

सन्दिप आवद्ध टिम जमैका सेमिफाइनलबाट बाहिरियो, अन्तिम खेलमा सन्दिपले पनि लिएनन् विकेट

वि.सं.२०७७ भदौ २४ बुधवार

837 

shares

२४ भदौँ, काठमाडौ । सन्दिप लामिछाने आवद्ध टिम जमैका तलैवाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) को सेमिफाइनलबाट बाहिरिएको छ । समेफिइनल खेलमा जमैका ट्रनबागो नाइट राइडर्ससँग ९ विकेटले पराजित भएको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेका जमैकाले २० ओभरमा ७ विकेट गुमाउदैँ १०७ रन बनाएको थियो । जमैकाका लागि बोनरले सर्वाधिक ४१ रन बनाएका थिए । ट्रिनबागो नाइट राइडर्सका लागि बलिङ्गमा अकेल हुसेनले सर्वाधिक ३ विकेट लिएका थिए ।

जमैकाले दिएको १०८ रनको लक्ष्य ट्रिनबागो नाइट राइडर्सले १५ आभेरमा १ विकेट गुमाएर पुरा गर्यो ।

सेमिफाइनल खेलमा सन्दिप लामिछानेले विकेट लिन सकेन्न । उनले ४ ओभरमा २९ दिदैँ आफ्नो स्पेल पुरा गरेका थिए ।

जितसँगै ट्रिनबागो नाइट राइडर्स सिपिएलको फाइनलमा प्रवेश गरेको छ ।

त्यसैगरी आज बिहान भएको खेलमा सेन्ट लुसिया जुउक्सले गुयाना अमेजन वारियर्सलाई १० विकेटले पराजित गदैँ फाइनलमा प्रवेश गरेको छ ।

वि.सं.२०७७ भदौ २४ बुधवार ०७:४२ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...