back
CTIZAN AD

बिलिंग्सको सतक बाबजुद इंल्याण्ड पहिलो एकदिवसीयमा पराजित

वि.सं.२०७७ भदौ २७ शनिवार

759 

shares

२७ भदौँ, काठमाडौँ । इंल्याण्ड र अष्ट्रेलिया बिचको पहिलो एकदिवसीयमा इंल्याण्ड१९ रनले पराजित भएको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २९४ रन बनाएको थियो । अष्ट्रेलियाका लागि ब्याटिङ्गमा ग्लेन म्याक्सवेलले ५९ बलमा ७७ रनको विस्फोटक पारी खेलेका थिए । त्यसैगरि मिचल मार्सले पनि १०० बलमा ७३ रनको पारी खेलेका थिए । इंल्याण्डका लागि बलिङ्गमा भने जोफ्रा आर्चर र मार्क वुडले ३\३ विकेट लिएका थिए ।

अष्ट्रेलियाले दिएको २९५ रनको लक्ष्य इंल्याण्डले ५० ओभरमा पुरा गर्न सकेन । इंल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २७५ रन मात्र बनाउन सक्यो । इंल्याण्डका लागि साम विलिंग्सले आफ्नो एकदिवसीय क्रिकेटको पहिलो सतक बनाएका थिए । उनी ११० बल खेल्दैँ ११८ रन बनाएर आउट भएका थिए । अष्ट्रेलियाका लागि बलिङ्गमा एडम जाम्पाले सर्वाधिक ४ विकेट लिएका थिए ।

पहिलो एकदिवसीयमा अष्ट्रेलियाले १९ रनले जित निकालेसँगै ३ खेलको एकदिवसीय श्रृखलामा १-० ले अग्रता लिएको छ ।

वि.सं.२०७७ भदौ २७ शनिवार ०७:४३ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...