back
CTIZAN AD

आईपिएल खेल्न युएई पुगे सन्दिप, यस कारणले गुमाउन सक्छन पहिलो खेल

वि.सं.२०७७ भदौ ३० मंगलवार

750 

shares

भदौँ ३०, काठमाडौँ । युएईमा हुने २०२० को आईपिएलमा भाग लिनका लागि सन्दिप लामिछाने युएई पुगेका छन । सन्दिप आवद्ध टिम दिल्ली क्यापिटल्सले सामाजिक सञ्जाल मार्फत सन्दिप आईपिएलका लागि युएई आईपुगेको बताएको छ ।

https://www.facebook.com/DelhiCapitalsOfficial/posts/3447211325300344

क्यारेबियन प्रिमियर लिग सकाएर सन्दिप ट्रिनबागोबाट सिधै युएई गएका थिए । अमेरीकी सहर न्यूर्योकबाट फ्लाइट छुटेको कारणले गर्दा सन्दिप लामिछाने एक दिन डिला युएई पुगेका हुन ।

हजो राति युएई पुगेका सिन्दप ६ दिनका लागि क्वारेन्टाइनमा बस्ने छन । त्यसक्रममा उनको २ पटक कारोना परिक्षण हुने छ । दुवै टेस्टमा कोरोना रिर्पोट नेगेटिभ आए पछि मात्र उनलाई टिममा सामिल गरिने छ ।

दिल्लीले पहिलो खेल सेप्टेम्बर २० मा किंग्स इलेवन पंजाब विरुद्ध खेल्ने छ । सेप्टेम्बर १९ सम्म उनी क्वारेन्टाइनमै बस्नु पर्ने हुनाले उनले किंग्स इलेवन पंजाब विरुद्धको पहिलो खेल गुमाउने सम्भावना उच्च रहेको छ ।

वि.सं.२०७७ भदौ ३० मंगलवार १०:३३ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...