back
CTIZAN AD

लुम्बिनी प्रादेशिक अस्पतालले माग्यो करारमा मेडिकल अधिकृत

वि.सं.२०७७ भदौ ३० मंगलवार

999 

shares

३० भदौ, रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले करारमा मेडिकल अधिकृतको माग गरेको छ ।

अस्पतालले निम्न अनुसार पदमा (कोरोना विशेष) बढीमा असोज मसान्तसम्मका लागि करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले केही मेडिकल अधिकृतको माग गरेको अस्पतालले जनाएको छ ।

वि.सं.२०७७ भदौ ३० मंगलवार १५:३४ मा प्रकाशित

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...