back
CTIZAN AD

असोज १ गतेबाट होटल तथा रेष्टुरेन्टहरु पनि खुल्ने

वि.सं.२०७७ भदौ ३० मंगलवार

969 

shares

३० भदौ, काठमाडौँ । सरकारले असोज १ बाट होटल तथा रेष्टुरेन्टहरु पनि खोल्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै गत चैत ११ मा लगाइएको लकडाउनपछि बन्द रहेका होटल रेष्टुरेन्टहरु अब खुल्ने भएका छन् । सोमबारको मन्त्रिपरिषद्को बैठकले होटल तथा रेष्टुरेन्टहरु खोल्ने निर्णय गरेको हो ।

यस्तै ट्रेकिङ तथा ट्राभल व्यवसाय पनि सञ्चालन गर्न सकिने जनाइएको छ।

तर सरकारले शैलुन, ब्युटि पार्लर, स्वीमिङ पुल, सिनेमा हल, डान्सबार भने तत्काल नखोल्ने भएको छ । त्यस्तै शैक्षिक संस्था, सभा सम्मेलन गोष्टि गर्न, प्रदर्शन भेला गर्न पनि नपाइने भएको छ ।

वि.सं.२०७७ भदौ ३० मंगलवार २०:४५ मा प्रकाशित

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...