back
CTIZAN AD

यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ असोज २ शुक्रवार

945 

shares

२ असोज, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (असोज २ गते, सेप्टेम्बर १८) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ५५ पैसा र विक्रिदर ११८ रुपैयाँ १५ पैसा रहेको छ । विहिबारको तुलनामा आज डलरको भाउ केही पैसाले बढेको हो ।

त्यसैगरी युरो १ को खरिददर १३८ रुपैयाँ ६५ पैसा र विक्रिदर १३९ रुपैयाँ ३६ पैसा रहेको छ । त्यस्तै युके पाउण्ड १ को खरिददर १५२ रुपैयाँ ४८ पैसा र बिक्रिदर १५३ रुपैयाँ २६ पैसा रहेको छ । आज युरो र पाउण्डको भाउ पनि केही पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Rate Request     archives…
Exchange Rate for 18 September 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
117.55
118.15
  European Euro
1
138.65
139.36
  UK Pound Sterling
1
152.48
153.26
 Swiss Franc
1
129.05
129.71
  Australian Dollar
1
85.77
86.21
 Canadian Dollar
1
89.02
89.48
  Singapore Dollar
1
86.46
86.91
 Japanese Yen
10
11.22
11.28
 Chinese Yuan
1
17.36
17.45
  Saudi Arabian Riyal
1
31.34
31.50
  Qatari Riyal
1
32.28
32.45
  Thai Baht
1
3.77
3.79
  UAE Dirham
1
32.00
32.17
  Malaysian Ringgit
1
28.40
28.55
  South Korean Won
100
10.03
10.08
 Swedish Kroner
1
13.32
13.39
  Danish Kroner
1
18.64
18.73
  Hong Kong Dollar
1
15.17
15.24
  Kuwaity Dinar
1
384.40
386.36
  Bahrain Dinar
1
311.80
313.39

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

निरन्तर घट्दै छ डलरको भाउ, हेर्नुहोस् कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७७ असोज २ शुक्रवार ०८:०७ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...