१ असोज, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।
नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज विहिबार (असोज १ गते, सेप्टेम्बर १७) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ३४ पैसा र विक्रिदर ११७ रुपैयाँ ९४ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ केही पैसाले पुनः घटेको हो ।
त्यसैगरी युरो १ को खरिददर १३९ रुपैयाँ २८ पैसा र विक्रिदर १३९ रुपैयाँ ९९ पैसा रहेको छ । त्यस्तै युके पाउण्ड १ को खरिददर १५१ रुपैयाँ ४६ पैसा र बिक्रिदर १५२ रुपैयाँ २३ पैसा रहेको छ । आज युरो र पाउण्डको भाउ पनि केही पैसाले घटेको हो ।
oreign Exchange Rates |
||
|
|
||
| Rate Request | archives… | |
| Exchange Rate for 17 September 2020 | ||
|
|
||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?
वि.सं.२०७७ असोज १ बिहीवार ०९:१३ मा प्रकाशित






























