back
CTIZAN AD

निरन्तर ओरालो लाग्दै अमेरिकी डलर, हेर्नुहोस् यस्तो छ अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ असोज ४ आइतवार

1.1K 

shares

४ असोज, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (असोज ४ गते, सेप्टेम्बर २०) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ २२ पैसा र विक्रिदर ११७ रुपैयाँ ८२ पैसा रहेको छ । विहिबारको तुलनामा आज डलरको भाउ झण्डै ३० पैसाले घटेको हो ।

त्यसैगरी युरो १ को खरिददर १३८ रुपैयाँ ९४ पैसा र विक्रिदर १३९ रुपैयाँ ६५ पैसा रहेको छ । शुक्रबारको तुलनामा युरोको भाउ आज केही पैसाले बढेको हो ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १५२ रुपैयाँ २१ पैसा र बिक्रिदर १५२ रुपैयाँ ९९ पैसा रहेको छ । आज पाउण्डको भाउ केही पैसाले घटेको छ ।

Rate Request     archives…
Exchange Rate for 20 September 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
117.22
117.82
  European Euro
1
138.94
139.65
  UK Pound Sterling
1
152.21
152.99
 Swiss Franc
1
129.07
129.73
  Australian Dollar
1
85.75
86.19
 Canadian Dollar
1
89.06
89.52
  Singapore Dollar
1
86.42
86.86
 Japanese Yen
10
11.21
11.27
 Chinese Yuan
1
17.34
17.43
  Saudi Arabian Riyal
1
31.25
31.41
  Qatari Riyal
1
32.19
32.36
  Thai Baht
1
3.77
3.79
  UAE Dirham
1
31.91
32.08
  Malaysian Ringgit
1
28.41
28.56
  South Korean Won
100
10.10
10.15
 Swedish Kroner
1
13.35
13.42
  Danish Kroner
1
18.67
18.77
  Hong Kong Dollar
1
15.13
15.20
  Kuwaity Dinar
1
383.57
385.54
  Bahrain Dinar
1
310.89
312.48

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

 

वि.सं.२०७७ असोज ४ आइतवार ०९:०८ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...