back
CTIZAN AD

रोयल च्यालेन्जर्स बेङ्गलोर पहिलो खेलमै १० रनले विजयी

वि.सं.२०७७ असोज ६ मंगलवार

621 

shares

असोज ६, काठमाडौँ । रोयल च्यालेन्जर्स बेङ्गलोरले आफ्नो पहिलो खेलमा जित निकाल्दैँ आईपिएलमा विजयी सुरुवात गरेको छ । हिजो राति रोयल च्यालेन्जर्स बेङ्गलोर र सनराइजर्स हैदरावाद बिच भएको खेलमा बेङ्गलोर हैदरावादलाई १० रनले पराजित गरेकोे हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको बेङ्गलोरले २० ओभरमा ५ विकेट गुमाएर १६३ रन बनाएको थियो । बेङ्गलोरका लागि आईपिएलको पहिलो खेल खेलिरहेका देवदत्त पाडीकलले सर्वाधिक ५६ रन बनाएका थिए । त्यसैगरि एबी डि भिलियर्सले पनि३० बलमा ५१ रनको विस्फोटक पारी खेलेका थिए ।

१६४ रनको लक्ष्य पछाएको हैदरावादले पुरै २० ओभर पनि खेल्न सकेन । हैदरावाद १९.४ ओभरमा १५३ रन बनाएर अलआउट भएको थियो । हैदरावादका लागि ओपनर जोनी बेयरस्टोले सर्वाधिक ६१ रन बनाएका थिए । बलिङ्गमा बेङ्गलोरका लागि युजवेन्द्र चाहलले ४ ओभरमा १८ रन दिदैँ ३ विकेट निकालेका थिए ।

जितसँगै बेङ्गलोरले पहिलो खेलबाट २ अकं जोडेको छ ।

वि.सं.२०७७ असोज ६ मंगलवार ०९:३३ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...