back
CTIZAN AD

क्याप्टेन विजय लामा भन्छन्–कोरोनालाई हल्का नलिनु होला, यसले ज्यानै लिन सक्छ

वि.सं.२०७७ असोज ६ मंगलवार

936 

shares

६ असोज, काठमाडौं । कोरोना संक्रमण भएर अस्पतालमा उपचार गराइरहेका नेपाल एयरलाईन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोनालाई हल्का रुपमा नलिन अनुरोध गरेका छन् ।

कोरोना संक्रमण भएपछि २ हप्तादेखि स्टार अस्पतालमा उपचार गराइरहेका क्याप्टेन लामाले एकदमै जटिल अवस्थाबाट पार भइ पुनः स्वस्थ्य बन्दै गरेको सामाजिक संजाल फेसबुकमा सेयर गर्दै लेखेका छन् ‘एकदम जटिल अवस्थाबाट पार भै पुनः स्वस्थ्य बन्दैछु । अबको केहीदिनपछि डिस्चार्ज हुने आशा राखेको छु । मेरो बिनम्र अनुरोध सबैमा, बिन्ती छ यो कोभिडलाई हल्का नलिइदिनुहोला’ आफ्नो सुरक्षामा कतै नचुक्नु होला । यो सामान्य होइन यसले ज्यानै लिन सक्छ ।’

वि.सं.२०७७ असोज ६ मंगलवार ०९:४२ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...