back
CTIZAN AD

अनेसासको महिला समिति गठन, हेर्नुहोस् को कहाँबाट गर्दैछन् त नेतृत्व ?

वि.सं.२०७७ असोज ६ मंगलवार

765 

shares

६ असोज, अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समितिले पूर्णता पाएको छ ।

आइतबार समितिका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले समितिलाई पूर्णता दिएको हो ।

समितिको सदस्यहरूमा रजनी श्रेष्ठ( (डिसी, अमेरिका), लतिका जोशी ( (सिल्गुडी भारत), सीता बराल (पोर्चुगल), आचार्य प्रभा (कोलोराडो, अमेरिका), गीता रेग्मी (नेपाल), माया केसी (कतार), बिष्णा बिरही (सिकागो, अमेरिका), कमला न्यौपाने (कान्सास,अमेरिका),गीता बजगाईँ (क्यालिफोर्निया, अमेरिका),. रिजा प्रधान (पर्थ, अस्ट्रेलिया), मन्जु भन्डारी ( (बेलायत), शारदा पौडेल ‘निशा’ (स्पेन), निर्मला राई ( (टेक्सास, अमेरिका), सबिना रेग्मी (जापान) र जानुका ढुंगेल (फ्लोरिडा,अमेरिका) रहेका छन् ।

यसैगरि समितिमा शान्ता अधिकारी घिमिरे (न्यूयोर्क, अमेरिका) लाई नवरत्न पुरस्कार संयोजकमा मनोनयन गरेको छ ।
समाजले समितिको संयोजकमा उर्मिला निर्दोषीलाई यसअघि नै मनोनयन गरिसकेको  छ ।

दुईबर्षे कार्यकाल रहने समितिले महिला सम्मेलन, नवरत्न पुरस्कार समर्पण, महिला सर्जकको कृति प्रकाशन र गोष्ठीहरू गर्ने बताइएको छ ।

वि.सं.२०७७ असोज ६ मंगलवार १०:३८ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...