back
CTIZAN AD

केएल राहुलको सतकमा पंजाबको विशाल जित, बेङ्गलोरको पहिलो हार

वि.सं.२०७७ असोज ९ शुक्रवार

732 

shares

असोज ९, काठमाडौँ । किंग्स इलेवन पंजाबले आफ्नो दोस्रो खेलमा रोयल च्यालेन्जर्सलाई ९७ रनले पराजित गदैँ २०२० को आईपिएलमा पहिलो जित निकालेको थियो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको पंजाबले २० ओभरमा ३ विकेट गुमाएर २०६ रन बनाएको थियो । पंजाबका लागि ब्याटिङ्गमा कप्तान केएल राहुलले ६९ बलमा १३२ रनको विस्फोटक पारी खेलेका थिए ।  उनले आफ्नो १३२ रनको पारीमा १४ चौका र ७ छक्का प्रहार गरेका थिए । २०२० को आईपिएलमा पहिलो सतक बनाउने खेलाडी केएल राहुल बनेका छन । बेङ्गलोरका लागि बलिङ्गमा शिवम दुबेले सर्वाधिक २ विकेट लिएका थिए ।

२०७ रनको विशाल लक्ष्य पछाएको बेङ्गलोरले पुरै २० ओभर पनि खेल्न सकेन । बेङ्गलोर १७ ओभरमा १०९ रन बनाएर अलआउट भएको थियो । बेङ्गलोरका लागि ब्याटिङ्ग वाशिंगटन सुन्दले सर्वाधिक ३० रन बनाएका थिए । पंजबका लागि बलिङ्गमा रवि विश्नोइ र मुरगन अश्विनले ३\३ विकेट लिएका थिए ।

जितसँगै पंजबले दोस्रो खेलबाट २ अकं प्राप्त गरेको छ ।

वि.सं.२०७७ असोज ९ शुक्रवार ०९:३४ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...