back
CTIZAN AD

सनराइजर्सको लगातार दोस्रो हार, कोलकत्ता ७ विकेटले विजयी

वि.सं.२०७७ असोज ११ आइतवार

732 

shares

असोज ११, काठमाडौँ । सनराइजर्स हैदरावाद आईपिएलको आफ्नो दोस्रो खेलमा पनि कोलकत्ता नाइट राइसर्डसँग ७ विकेटले पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको हैदरावादले २० ओभरमा ४ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो । हैदरावादका लागि ब्याटिङ्गमा मनीष पाण्डेले सर्वाधिक ५१ रन बनाएका थिए भने कोलकत्ताको लागि बलिङ्गमा कमिन्स, रसल र चक्रवर्तीले १\१ विकेट हात पारेका थिए ।

हैदरावादले दिएको १४३ रनको लक्ष्य कोलकत्ता नाइट राइडर्सले १८ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । कोलकत्ताका लागि ब्याटिङ्गमा शुभमन गिलले ६२ बलमा ७० रनको पारी खेल्दैँ टिमलाई जित दिलाएका थिए । सनराइजर्स हैदरावाद बलिङ्गमा रासिद, खलिल र नटराजनले १\१ विकेट लिएका थिए । ल

गातार दुई खेलमा पराजित भएको हैदरावाद अकं तालिकाको सबै भन्दा अन्तिम स्थानमा रहेको छ भने कोलकत्ताले नाइट राइडर्स २ सहित पाँचौ स्थानमा रहको छ ।

वि.सं.२०७७ असोज ११ आइतवार ०९:४३ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...