back
CTIZAN AD

कविताः झुटको सपना

वि.सं.२०७७ असोज १७ शनिवार

840 

shares

भ्रस्टाचार रोक्छु भन्ने गर्जन
काचो समाजबाद
चिसो दाउराको धुवा जस्तो
न उज्यालो आउछ
न न्यानो आउछ
आउछ एकनास धुवाको मुस्लो
भ्रस्टाचारमा रमाएका अनुहारहरु
बांगो-टिङ्गो बिभस्तता
जति हेर्यो उति आँखा पोल्छ
मुटु चर्याउछ

न विचार, न प्रेरणा
बाताबरण कुहिरिमंडल
सबैतिर अन्योल
सास फेर्न गाह्रो हुन्छ

गरिबीको जाडोमा
पिल्सिएका अनुहारहरु
एक झुटको सपना
खाली पेटको बिपना
आखा मिच्तै आसु चुहाउँदै
समाजबाद उन्मुख नेपालमा
भौतारीइ रहेछन ।।

वि.सं.२०७७ असोज १७ शनिवार ०८:०२ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...