back

बुटवलको बजेट ७७ करोडभन्दा बढी

वि.सं.२०७३ पुस २२ शुक्रवार

480 

shares
GLOBAL IME AD
NTC AD

२२ पुस,तिलोत्तमा (रुपन्देही)  । बुटवल उपमहानगरपलिकाले आगामी आव २०७४/७५ का लागि रु ७७ करोड ५५ लाख ८० हजार नौ सयको बजेट पारित गरेको छ ।

उपमहानगरको आज बसेको नगरपरिषद्ले आगामी आवका लागि पारित गरेको बजेटमा रु ३५ करोड सात लाख ८० हजार पँुजीगत खर्च र रु २७ करोड ४८ लाख चालु खर्च रहेको छ । त्यस्तै मझौला सहर आयोजनातर्फ रु १५ करोड खर्च अनुमान गरिएको छ ।

सो अवसरमा उपमहानगरपालिका कार्यकारी अधिकृत रामलाल श्रेष्ठले उपमहानगरले पूर्ण सभ्य सहर बनाउन तय गरेका लक्ष्य प्राप्त गर्ने गरी नीति कार्यक्रम ल्याइएको बताउनुभयो । रासस

वि.सं.२०७३ पुस २२ शुक्रवार १६:०३ मा प्रकाशित

इला होटल–मौलाकाली केबलकारमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

इला होटल–मौलाकाली केबलकारमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

काठमाडाैँ । इला होटल्स एन्ड रिसोर्ट्स तथा मौलाकाली केबलकारमा प्रभु...

संचालकहरुको सेयर १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक

संचालकहरुको सेयर १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक

काठमाडौँ । नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा प्राधिकरणका अध्यक्ष...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

गलकोट (बागलुङ) । बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले...

जनकपुरधाम भन्सारबाट ३४ करोड २८ लाख राजस्व सङ्कलन

जनकपुरधाम भन्सारबाट ३४ करोड २८ लाख राजस्व सङ्कलन

जनकपुरधाम । जनकपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्म रु...

यार्सा सङ्कलनका लागि स्थानीय बासिन्दा पाटनतिर

यार्सा सङ्कलनका लागि स्थानीय बासिन्दा पाटनतिर

मुगु । जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको...