Logo
२ कार्तिक २०७८, मंगलवार
     Tue Oct 19 2021
E-paper
  English Edition
   Unicode
Logo

बुटवलको बजेट ७७ करोडभन्दा बढी



२२ पुस,तिलोत्तमा (रुपन्देही)  । बुटवल उपमहानगरपलिकाले आगामी आव २०७४/७५ का लागि रु ७७ करोड ५५ लाख ८० हजार नौ सयको बजेट पारित गरेको छ ।

उपमहानगरको आज बसेको नगरपरिषद्ले आगामी आवका लागि पारित गरेको बजेटमा रु ३५ करोड सात लाख ८० हजार पँुजीगत खर्च र रु २७ करोड ४८ लाख चालु खर्च रहेको छ । त्यस्तै मझौला सहर आयोजनातर्फ रु १५ करोड खर्च अनुमान गरिएको छ ।

सो अवसरमा उपमहानगरपालिका कार्यकारी अधिकृत रामलाल श्रेष्ठले उपमहानगरले पूर्ण सभ्य सहर बनाउन तय गरेका लक्ष्य प्राप्त गर्ने गरी नीति कार्यक्रम ल्याइएको बताउनुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अनुरोध पछि प्रतिनिधि सभाको बैठक २ दिनका

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको