back
CTIZAN AD

गजल

वि.सं.२०७७ असोज २४ शनिवार

678 

shares

देख्छु नचाहिने, चुरीफुरी जस्तो ;
अनि हुन्छ मनमा, कुरीकुरी जस्तो ।

साउनको भेल र, बेमौसमी खेती ;
कहाँ हुन्छ दिगो, माना मुरी जस्तो ?

जतै रेटेर झैँ, काट्छन् यो कलेजी ;
तीता वचन छन्, चक्कु छुरी जस्तो ।

योजना अझै छन्, बनेका अचम्मै ;
क्वाप्लाक्क पार्ने, पानीपुरी जस्तो ।

गफैले यो संसार, सम्याउन खोज्छन् ;
गफ पनि कस्तो, हावाहुरी जस्तो ।

फिक्कल, इलाम

 

वि.सं.२०७७ असोज २४ शनिवार ०९:४७ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...