back
CTIZAN AD

लघुकथा: दुःख

वि.सं.२०७७ असोज २४ शनिवार

783 

shares

लामो समय कामविहीन हुनुपरेपछि ऊ अप्ठ्यारोमा पर्यो ।

‘कसरी बांच्ने ?’ ‘कतै खानै नपाएर मरिने त होइन ?’ ऊ सोंच्न थाल्यो ।

‘हैन, मर्नु हुन्न, जुक्ति निकाल्नुपर्छ’, ‘अब माग्ने’ ।

ऊ माग्ने बनेर गाउँपस्यो ।

‘यस्तो सध्य मान्छेले पनि मागेर खान सुहाउँछ ? हातगोडा चल्नेले त काम गरेर खानु नि ! लाज लाग्दैन यसरी हिंड्न ?’

‘काम नपाएकाले माग्नु परेको हो हजुर ! रहरले त को पो माग्ने बन्छ र ?’

‘त्यसो भए यतै बस, थुप्रै काम छ’

‘शहरमा बस्ने बानी परिसक्यो हजुर, गाउँ त कामगर्ने दुःखैले छाडेको हुं ।’

वि.सं.२०७७ असोज २४ शनिवार ०९:४९ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...