back
CTIZAN AD

आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो, कुन बढ्यो त ?

वि.सं.२०७७ कात्तिक १७ सोमवार

600 

shares

१७ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (सोमबार, कात्तिक–१७ गते, नोबेम्बर–२) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ २७ पैसा र विक्रिदर ११८ रुपैयाँ ८७ पैसा रहेको छ । आज डलरको भाउ आइतबारकै भाउमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३७ रुपैयाँ ७७ पैसा र विक्रिदर १३८ रुपैयाँ ४७ पैसा रहेको छ । आज पनि युरोको भाउ घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५३ रुपैयाँ ०५ पैसा र बिक्रिदर १५३ रुपैयाँ ८२ पैसा रहेको छ । आज पाउण्डको भाउ पनि बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

USD (U.S. Dollar)
1 118.27 118.87
EUR (European Euro)
1 137.77 138.47
GBP (UK Pound Sterling)
1 153.05 153.82
CHF (Swiss Franc)
1 128.99 129.64
AUD (Australian Dollar)
1 83.11 83.53
CAD (Canadian Dollar)
1 88.80 89.26
SGD (Singapore Dollar)
1 86.57 87.00
JPY (Japanese Yen)
10 11.30 11.36
CNY (Chinese Yuan)
1 17.67 17.76
SAR (Saudi Arabian Riyal)
1 31.54 31.70
QAR (Qatari Riyal)
1 32.48 32.64
THB (Thai Baht)
1 3.80 3.82
AED (UAE Dirham)
1 32.20 32.36
MYR (Malaysian Ringgit)
1 28.47 28.62
KRW (South Korean Won)
100 10.41 10.46
SEK (Swedish Kroner)
1 13.29 13.36
DKK (Danish Kroner)
1 18.50 18.60
HKD (Hong Kong Dollar)
1 15.26 15.33
KWD (Kuwaity Dinar)
1 386.31 388.27
BHD (Bahrain Dinar)
1 313.68 315.28

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मु्द्राको भाउ ?

वि.सं.२०७७ कात्तिक १७ सोमवार ०८:३४ मा प्रकाशित

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...