back
CTIZAN AD

कोरोना संक्रमणबाट पोखरामा एक महिलाको मृत्यु

वि.सं.२०७७ कात्तिक १८ मंगलवार

756 

shares

१८ कात्तिक, पोखरा । कोरोना संक्रमणबाट पोखरामा एक महिलाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नं ५ निवासी ५९ वर्षीया महिलाको उपचारका क्रममा सोमबार राति ११ बजे मृत्यु भएको स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराले जनाएको छ ।

प्रतिष्ठानका अनसार कात्तिक १४ गते कोरोना संक्रमण भइ उपचारका लागि आइसीयुमा भर्ना गरिएकी उनको सोमबार राति मृत्यु भएको हो ।  उपचारका क्रममा मृत्यु भएकी उनीसहित उक्त अस्पतालमा संक्रमण भइ उपचारका क्रममा मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

वि.सं.२०७७ कात्तिक १८ मंगलवार ११:४२ मा प्रकाशित

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

काठमाडौं  । नेपाली कांग्रेसले पार्टीलाई चुनावी जोडघटाउबाट मुक्त गरी विशुद्ध...

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

काठमाडौँ । प्रदेश सरकारहरू फेरबदल हुने चर्चाले यतिबेला राष्ट्रिय राजनीतिमा...

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुर । भोजपुरमा एक युवामाथि खुकुरी प्रहार भएको छ ।...

स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जा । स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको छ...