back
CTIZAN AD

अमेरीकामा कोरोना संक्रमितको संख्या ९६ लाख नाघ्यो, २ लाख ३८ हजारको मृत्यु

वि.सं.२०७७ कात्तिक १९ बुधवार

768 

shares

१९ कार्तिक । अमेरीकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९६ लाख नाघेको छ भने कोरोना संक्रमणबाट २ लाख ३८ हजार भन्दा बढिको मृत्यु भएको छ ।

वल्डोमिटरका अनुसार अमेरीकामा कुल कोरोना संक्रमितको संख्या ९६ लाख ९४ हजार १ सय ७६ पुगेको छ भने कोरोना संक्रमणबाट २ लाख ३८ हजार ६ सय ५६ को मत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा अमेरीकामा ९४ हजार ४ सय ६३ कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका छन भने संक्रमणबाट १ हजार १ सय १९ जनाको मृत्यु भएको छ ।

अमेरीकामा अहिले पनि ३१ लाख १८ हजार २ सय ४९ जना संक्रमित अवस्थामै रहेका छन भने ६२ लाख ३७ हजार २ सय ७१ जना कोरोना मुक्त भएका छन ।

वि.सं.२०७७ कात्तिक १९ बुधवार १५:३१ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...