२० कात्तिक, काठमाडौं । स्वास्थ्य सेवा विभाग टेकुले करारमा स्वास्थ्य प्राविधिक जनशक्तिको माग गरेको छ ।
विभागले विहिबार एक सूचना जारी गर्दै सातै प्रदेशमा रहेका विभागका शाखाहरुका लागि कोभिड १९ प्रयोगशालाहरु तथा अस्पताहरुमा रहेर कार्य गर्नका लागि कर्मचारीको माग गरेको हो ।
विभागले जारी गरेको सूचना यस प्रकार रहेको छ


वि.सं.२०७७ कात्तिक २० बिहीवार १६:०६ मा प्रकाशित





























