back
CTIZAN AD

मर्स्याङदी गाउँपालिकामा १ घर १ खानेपानी धारको व्यवस्था

वि.सं.२०७७ कात्तिक २० बिहीवार

774 

shares

लमजुङ – मर्स्याङदी गाउँपालीका वार्ड नं. १ मा १ घर १ खानेपानी धारा निर्माण आयोजनाको सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा निर्माण सम्पन्न भइसकेपछि आज एक कार्यक्रमका विच मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले उक्त आयोजनाको उद्घाटन गरेका हुन् ।

१ सय ३० घरधुरीलाई सुविधा हुनेगरी १ करोड ८ लाख २९ हजार ६ सय ४० रुपैयाँ लागतमा आयोजना सम्पन्न भएको मस्र्याङदी गाउँपालिकाका उपाध्यक्ष हुम बहादुर बिकले जानकारी दिए । त्यस्तै मुख्यमन्त्री गुरुङले आजै मस्र्याङदी गाउँपालिका वडा नं. १ को वार्ड कार्यालय भवनको पनि शिलान्यास गरेका छन् । गाउँपालिकाको ७१ लाख लागतमा एकतले चारकोठे भवन निर्माण हुन लागेको उपाध्यक्ष बिकले बताए ।

वि.सं.२०७७ कात्तिक २० बिहीवार १७:२१ मा प्रकाशित

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट, बागलुङ । पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि...

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...