back
CTIZAN AD

पैयूँमा बढ्दै कोरोना, थपिए १० कोरोना संक्रमित

वि.सं.२०७७ कात्तिक २५ मंगलवार

1.1K 

shares

२५ कार्तिक, पैयूँ । पर्वतको पैँयू गाउँपालिकमा थप १० जना कोरोना भाईरस संक्रमित थपिएका छन् । आईतबार ५५ जनाको स्वाब संकलन गरिएका मध्ये १० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

१० जना मध्ये ४ जना महिला र ६ जना पुरूष रहेको पैयूँगाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुण्य न्यौपानेले जानकारी दिए ।

संक्रमित सबैलाई आईसोलेसनमा व्यवस्थापन गर्ने काम भईरहेको न्यौपानेले बताए । अन्यको रिपोर्ट आउन बाकी रहेकोले सबैलाई सचेत रहन आग्रह गरिएको छ ।

यसअघि शनिबार वित्तिय संस्थामा काम गर्ने दुई जनामा कोरोना पोजेटिभ देखिए सँगै पैयुँ गाउँपालिकाले सूचना जारी गर्दै गाउँपालिका तथा अन्तर्गतका वडा कार्यालयका सेवाहरु अनिश्चित कालका लागि बन्द गर्ने निर्णय गरेको थियो भने तिहारमा देउसी भैलो खेल्नसमेत रोक लगाएको थियो ।

 

वि.सं.२०७७ कात्तिक २५ मंगलवार १७:०९ मा प्रकाशित

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

भद्रपुर (झापा) । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना...