back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ? हेर्नुहोस् विवरण

वि.सं.२०७७ कात्तिक २६ बुधवार

615 

shares

२६ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बुधबार कात्तिक २६ गते, नोभेम्बर (११) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ३४० पैसा र विक्रिदर ११९ रुपैयाँ रहेको छ । डलरको भाउ आज ८ पैसाले मात्र बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैयाँ ७२ पैसा र विक्रिदर १४० रुपैयाँ ४३ पैसा रहेको छ । आज युरोको भाउ झण्डै ८० पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५६ रुपैयाँ ७६ पैसा र बिक्रिदर १५७ रुपैयाँ ५६ पैसा रहेको छ । आज पाउण्डको भाउमा १ रुपैयाँ बढीले वृद्दि भएको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

xchange Rate for November 11, 2020

Exchange Rates Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.40 119.00
EUR (European Euro)
1 139.72 140.43
GBP (UK Pound Sterling)
1 156.76 157.56
CHF (Swiss Franc)
1 129.16 129.81
AUD (Australian Dollar)
1 86.23 86.67
CAD (Canadian Dollar)
1 90.94 91.40
SGD (Singapore Dollar)
1 87.82 88.27
JPY (Japanese Yen)
10 11.24 11.29
CNY (Chinese Yuan)
1 17.91 18.00
SAR (Saudi Arabian Riyal)
1 31.57 31.73
QAR (Qatari Riyal)
1 32.51 32.68
THB (Thai Baht)
1 3.89 3.91
AED (UAE Dirham)
1 32.23 32.40
MYR (Malaysian Ringgit)
1 28.73 28.88
KRW (South Korean Won)
100 10.61 10.67
SEK (Swedish Kroner)
1 13.71 13.77
DKK (Danish Kroner)
1 18.76 18.86
HKD (Hong Kong Dollar)
1 15.27 15.35
KWD (Kuwaity Dinar)
1 386.88 388.84
BHD (Bahrain Dinar)
1 314.02 315.61

यस्तो छ अन्य मुद्राको विवरण

यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो अनि कुन बढ्यो त ?

 

वि.सं.२०७७ कात्तिक २६ बुधवार ०७:५७ मा प्रकाशित

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...