back
CTIZAN AD

यस्तो छ आजको बजारमा तरकारी तथा फलफूलको थोक तथा खुद्रा मूल्य विवरण

वि.सं.२०७७ कात्तिक २६ बुधवार

864 

shares

२६ कात्तिक, काठमाडौं । आजको बजारमा तरकारीको थोक तथा खुद्रा मूल्य विवरण यसप्रकार रहेको छ ।

आजको बजारमा भारतीय टमाटर (ठूलो) प्रतिकेजी थोक मूल्य ६५ देखि ७० रुपैयाँ रहेको छ । साथै सानो टमाटर ४० देखि ४५ र गोलभेडा सानो (टनेल) ५० देखि ६० रुपैयाँ प्रतिकेजी रहेको छ ।

आज सानो टमाटर प्रतिकेजी ५ रुपैयाँको हाराहारीमा बढेको छ । आज टनेल टमाटरको खुद्रा बजारमा उपभोक्ता मूल्य ७५ देखि ८० रुपैयाँ केजी रहेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार आज भारतीय प्याज प्रतिकेजी ११८ देखि १२२ रुपैयाँ केजी रहेको छ । साथै चाइनिज प्याजको भाउ आज १०० देखि १०५ रुपैयाँ केजी रहेको छ । आज प्याजको भाउ मंगलबारकै भाउमा विक्रि वितरण भइरहेको छ । आज भारतीय प्याजको उपभोक्ता मूल्य प्रतिकेजी १३० रहेको छ ।

त्यसैगरी नेपाली लसुन प्रतिकेजी २५० देखि २६० रुपैयाँ रहेको छ । साथै चाइनिज लसुन १६० देखि १७० रुपैयाँ प्रतिकेजी विक्रि वितरण भइरहेको छ । आज नेपाली र चाइनिज लसुन मंगलबारकै भाउमा विक्रि वितरण भइरहेको छ । चाइनिज लसुनको उपभोक्ता मूल्य १८० रहेको छ ।

दैनिक थोक मूल्य विवरण
कार्तिक  २६, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
ठूलो गोलभेडा(भारतीय) केजी ६५ ७० ६८
गोलभेडा सानो के.जी. ४० ४५ ४३
गोलभेडा सानो(टनेल) के जी ५० ६० ५६
आलु रातो के.जी. ७० ७५ ७३
आलु रातो(भारतीय) के जी ६४ ६६ ६५
आलु सेतो के.जी. ६० ६५ ६३
प्याज सुकेको (भारतीय) के.जी. ११८ १२२ १२०
सुकेको प्याज (चाइनिज) केजी १०० १०५ १०२
गाजर(लोकल) के.जी. ६० ७० ६५
बन्दा(लोकल) के.जी. ५५ ६० ५८
काउली स्थानिय के.जी. ६० ७० ६५
मूला रातो के.जी. ५५ ६० ५८
मूला सेतो(लोकल) के.जी. १० १५ १३
सेतो मूला(हाइब्रीड) केजी २० २५ २३
भन्टा लाम्चो के.जी. ३० ३५ ३३
बोडी(तने) के.जी. १०० १२० ११०
मटरकोशा के.जी. ११० १३० १२०
घिउ सिमी(लोकल) के.जी. ३५ ४० ३८
घिउ सिमी(हाइब्रीड) केजी ५० ६० ५५
टाटे सिमी के.जी. ५५ ६५ ६०
तितो करेला के.जी. ८० ९० ८७
लौका के.जी. ५० ६० ५७
परवर(लोकल) के.जी. ८० ९० ८५
परवर(तराई) केजी ८० ९० ८५
घिरौला के.जी. ६० ७० ६७
फर्सी पाकेको के.जी. २० २५ २३
फर्सी हरियो(लाम्चो) के.जी. ५० ५५ ५३
भिण्डी के.जी. ९० १०० ९७
सखरखण्ड के.जी. ६० ७० ६५
बरेला के.जी. ३० ४० ३५
पिंडालू के.जी. ५० ६० ५५
स्कूस के.जी. १० १२ ११
रायो साग के.जी. १० १५ १३
पालूगो साग के.जी. ८० ९० ८५
चमसूरको साग के.जी. ८० ९० ८५
तोरीको साग के.जी. ४५ ५० ४८
मेथीको साग के.जी. ८० ९० ८५
प्याज हरियो के.जी. ८० ९० ८५
बकूला के.जी. १०० ११० १०७
तरुल के.जी. ८० ९० ८५
च्याउ(कन्य) के.जी. १५० १७० १६०
च्याउ(डल्ले) के जी २८० ३०० २९०
ब्रोकाउली के.जी. १०० १२० ११०
चुकुन्दर के.जी. ९० १०० ९५
तामा के.जी. ८० ९० ८५
तोफु के.जी. ८० ९० ८५
स्याउ(झोले) के.जी. २४० २५० २४५
स्याउ(फूजी) के जी २८० ३०० २९०
केरा दर्जन ७० ८० ७५
कागती के.जी. ८० ९० ८७
अनार के.जी. २५० २६० २५५
अंगुर(हरियो) के.जी. २५० ३०० २७५
सुन्तला(नेपाली) के.जी. ५५ ६० ५८
सुन्तला(भारतीय) केजी ७० ८० ७७
तरबुजा(हरियो) के.जी. ७० ८० ७५
मौसम के.जी. १७० १८० १७५
भुई कटहर प्रति गोटा १४० १५० १४५
काक्रो(लोकल) के.जी. ७० ८० ७५
काक्रो(हाइब्रीड) के जी ३५ ४० ३८
निबुवा के.जी. ४० ५० ४५
नासपाती(चाइनिज) केजी २४० २५० २४५
मेवा(भारतीय) केजी ८० ९० ८५
अम्बा के.जी. ७० ८० ७५
लप्सी के.जी. ३५ ४० ३८
किवि केजी २०० २२० २१०
अदुवा के.जी. ६० ७० ६५
खु्र्सानी सुकेको के.जी. ३५० ३६० ३५५
खु्र्सानी हरियो के.जी. ९० १०० ९४
खुर्सानी हरियो(अकबरे) के जी २०० २५० २२५
भेडे खु्र्सानी के.जी. ११० १२० ११५
लसुन हरियो के.जी. १४० १५० १४५
हरियो धनिया के.जी. १५० १८० १६५
लसुन सुकेको चाइनिज के.जी. १६० १७० १६५
लसुन सुकेको नेपाली के.जी. २५० २६० २५५
ताजा माछा(रहु) के जी २८० २९० २८५
ताजा माछा(बचुवा) के जी २०० २१० २०५
ताजा माछा(छडी) के जी २०० २२० २१०
ताजा माछा(मुंगरी) के जी २५० २६० २५५

यस्तो छ हेर्नुहोस् आजको बजारमा तरकारीको थोक मूल्य विवरण

वि.सं.२०७७ कात्तिक २६ बुधवार ०८:२० मा प्रकाशित

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...

कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न ध्यानाकर्षण

कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्या...

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा सञ्चालित सुक्खा क्षेत्र बृहत खानेपानी आयोजना...

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

काठमाडौँ । आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका...

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

काठमाडौँ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक...