काठमाडौँ । निकेश खड्काको निर्देशन रहेको ‘पहिलो माया’ बोलको गीत सार्वजनिक भएको छ ।
रचना रिमालको स्वर रहेको उक्त गीतको भिडियोमा नायिका केकी अधिकारीको पहिलो प्रेमी सुधिर श्रेष्ठ बनेका छन् । बुद्ध थापाको छायांकन रहेको यस गीतमा शंकर थापाको संगीत र पुनम माथेको शब्द रहेको छ । भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन् ।
https://www.youtube.com/watch?v=_9Y6xkCwpzE
वि.सं.२०७७ कात्तिक २६ बुधवार १६:०५ मा प्रकाशित






























