back
CTIZAN AD

गाउँपालीकाले माग्यो करारमा कर्मचारी

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार

756 

shares

२८ कात्तिक, काठमाडौँ । कोन्ज्योसोम गाउँपालीकाले करारमा दक्ष, सक्षम तथा अनुभव भएका कर्मचारीको माग गरेको छ ।

ललितपुर, चौधरे स्थित उक्त गाउँ कार्यापालिकाले उद्यम विकाश सहजकर्ताको लागि सहायक स्तर पाँचौ तहमा २ कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

उक्त गाउँपालीकाका अनुसार ईच्छुक व्यक्तिले माग बमोजिमका विवरण सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र दिवेदन दिनुपर्ने छ ।

थप जानकारीका लागि फोनः नं. ९८५१३११०७७ वा ईमेलः  konjyosom2075@gmail.com मा सम्पर्क गर्नुपर्ने छ ।

यस्तो छ सूचना :

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १०:२६ मा प्रकाशित

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...