back
CTIZAN AD

सातदिन भित्र संघ-संस्थाको विवरण पेश गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुरोध

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार

897 

shares

२८ कात्तिक, रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सातदिनभित्र संघ÷संस्थाको विवरण पेश गर्न अनुरोध गरेको छ ।

साविक संस्था रजिष्ट्रेशन ऐन २०१६, संस्था दर्ता ऐन २०३४ तथा राष्ट्रिय ऐन २०१८ बमोजिम जिल्ला प्रशासन कार्यालयमा दर्ता/नविकरण भइ संचालनमा रहेका संघसंस्थालाई आर्थिक विवरण पेश गर्न अनुरोध गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले कात्तिक २५ मा एक सूचना जारी गरी अस्पताल, सहकारी, बालगृह, पुनस्र्थापना केन्द्र, विद्यालय, शैक्षिक संस्था (भेटेनरी, इन्जिनियरिङ, तालिम प्रदायक संस्था) निर्माण व्यवसायी, ट्रक व्यवसायी, इट्टाभट्टा उद्योग, वाणिज्य, व्यापार, अर्पाटमेन्ट, गुठी तथा खेलकुद जस्ता संस्थाहरुको विगत पाँचवर्षको आर्थिक विवरण, संचालकहरुको नाम संस्थाले गरेका आर्थिक क्रियाकलाप र प्रदान गरेका सेवा सुविधाको विवरण पेश गर्नु अनुरोध गरेको हो ।

गृहमन्त्रालयबाट माग भएकाले अनिवार्य रुपमा सूचना प्रकाशित भएको मितिले सातदिन भित्रमा अनिवार्य रुपमा विवरण पेश गर्न कार्यालयले अनुरोध गरेको हो ।

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १४:३६ मा प्रकाशित

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

काठमाडौं  । नेपाली कांग्रेसले पार्टीलाई चुनावी जोडघटाउबाट मुक्त गरी विशुद्ध...

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुर । भोजपुरमा एक युवामाथि खुकुरी प्रहार भएको छ ।...

स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जा । स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको छ...

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’...

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का...