back
CTIZAN AD

कतारस्थित नेपाली दूतावास २ दिन बन्द हुने

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार

756 

shares

२८ कात्तिक, काठमाडौं । नेपाली दूतावास कतार दुईदिन बन्द हुने भएको छ ।

दूतावासले विहिबार एक सूचना जारी गर्दै दिपावली तथा नेपाल संवतको अवसरमा कात्तिक ३० र मंसिर १ गते दूतावास बन्द रहने जानकारी दिएको हो ।

दूतावासले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सर्तकताका साथ घर–घरमै बसेर चाडपर्व मनाउन समेत सबै नेपालीमा अनुरोध गरेको छ ।

मंसिर २ गते मंगलबार पूर्ववत् रुपमा दूतावास खुल्ला रहने पनि दूतावासले जनाएको छ ।

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १५:१४ मा प्रकाशित

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...