back
CTIZAN AD

लागुऔषधसहित पक्राउ परे राइ

वि.सं.२०७३ पुस २६ मंगलवार

1.1K 

shares

२६ पुस, काठमाडौँ । लागुऔषधसहित भोजपुर पात्लेपानी गाविस घर भएका विक्रम राईलाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ ।

डाइजेल्याब २१३ एम्पुल, फेनारगन २१३, लुपिजेसिक २१३ गरी ६३९ एम्पुलसहित उनलाई गएराति लागुऔषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीले चावहिलस्थित सगरमाथा गेस्ट हाउस अगाडिबाट पक्राउ गरेको हो । को २८ प ६५२१ नंको मोटरसाइकलसहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

वि.सं.२०७३ पुस २६ मंगलवार १२:५२ मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...