back
CTIZAN AD

वैदेशिक रोजगारीमा समस्यामा परेका नेपालीहरुलाई एनआरएनए उपाध्यक्ष डा. केसीको आग्रह

वि.सं.२०७७ मंसिर ४ बिहीवार

804 

shares

४ मंसिर, काठमाडौँ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीले बैदेशिक रोजगारको क्रममा समस्यामा परेका नेपालीहरुलाई आफूहरुलाई सिधा सम्पर्क गर्न आग्रह गरेका छन् ।

गैरआबासीय नेपाली संघको बैदेशिक रोजगार विभागको संयोजक समेत रहेका डा के.सीले वैदेशिक रोजगारीमा आफ्नो जागिर गुमाएका, खान बस्नको लागि समस्या भएका, अलपत्रमा परेका, स्वास्थ्य सम्बन्धि समस्यामा रहेका, मानसिक पिडामा रहेका र साइक्रियाटिक डाक्टरको आबस्यकता भएका, भिसा सकिएर जरिवाना तिर्न गार्हो भएका, नेपाल फर्कनलाई समस्यामा परेका, रोजगार दाताले तलब नदिएकोले श्रमिक अदालतमा निबेदन दिनुपर्ने अथबा अन्य समस्याहरु छन् भने स्थानीय गैर आबासीय नेपाली संघ रास्ट्रिय समन्वयमार्फत अथवा आफूहरुलाई सिधा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

समस्यामा परेका त्यस्ता नेपालीहरुको समस्या सकेसम्म छिटो हल गरिने उनले बताए ।

कोभिड १९ को महामारीको क्रममा बैदेशिक रोजगारमा बिश्वभरि रहेका बिशेष गरि खाडी मुलुक तथा मलेसियामा रहेका नेपालीहरुलाई गैरआबासीय नेपाली संघको बैदेशिक रोजगार विभागले सहयोग गर्दै आएको छ ।

वि.सं.२०७७ मंसिर ४ बिहीवार ११:१६ मा प्रकाशित

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...