back
CTIZAN AD

भारतमा कोरोना संक्रमितको संख्या ९० लाख नाघ्यो, १ लाख ३२ हजारको मृत्यु

वि.सं.२०७७ मंसिर ५ शुक्रवार

819 

shares

५ मंसिर । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९० लाख नाघेको छ भने कोरोना संक्रमणबाट १ लाख ३२ हजार भन्दा बढिको मृत्यु भएको छ ।

वल्डोमिटरका अनुसार भारतमा कुल कोरोना संक्रमितको संख्या ९० लाख ६ हजार ७९ पुगेको छ जस मध्य १ लाख ३२ हजार २ सय २३ को मत्यु भईसकेको छ । ।

पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार १ सय ८२ कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका छन भने संक्रमणबाट ५ सय ८४ जनाको मृत्यु भएको छ । भारतमा अहिले ४ लाख ४५ हजार ४ सय ४७ जना संक्रमित अवस्थामै रहेका छन भने ८४ लाख २८ हजार ४ सय ९ जना कोरोना मुक्त भएका छन ।

वि.सं.२०७७ मंसिर ५ शुक्रवार १४:५५ मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

अम्मान । जोर्डनको हवाई प्रतिरक्षा प्रणालीले मङ्गलबार बिहान इरानी भू–भागबाट...

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक बारमा भएको भीषण आगलागीमा...

सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण

सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण

ब्रसेल्स । सत्ताईस सदस्यीय युरोपेली सङ्घ (इयू)को जनसङ्ख्या सन् २०२९...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...