back
CTIZAN AD

गजल

वि.सं.२०७७ मंसिर ६ शनिवार

759 

shares

याद पनि हरायो यार एकान्तबाट
तिम्रा अर्ती, उपदेश र वृतान्तबाट ।

जब तिमीले मलाई छाडेर गयौ नि
मुटु अलग भो शरीरको प्रान्त बाट ।

आदर्शको बाटो रोजी पाइला चालेको
चल्दो रहेनछ जिन्दगी सिद्धान्त बाट ।

तिमी पनि माछा मार्ने दाउमा छ्यौ रे त
मेरो आँसुले बनाएको प्रशान्त बाट ।

जति हेर्ने बाटो हेरि सकेँ मैले पनि
अब कुर्न सक्दिन म यो मसान्त बाट ।।

वि.सं.२०७७ मंसिर ६ शनिवार ०९:५३ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...