back
CTIZAN AD

लघुकथाः आईडिया

वि.सं.२०७७ मंसिर ६ शनिवार

891 

shares

दिउँसो राम्रै कुराकानी भएको थियो । साँझ एकाएक अस्वस्थ भएको उल्लेख गर्दै स्टाटस राख्यो । के भन्नू र कसो गर्नुको अलमल भैरहेको थियो । पापी मन न हो बिचरालाई चलिरहेको महामारीले दुःख दिने भयो कि क्या हो भनेर चिन्ता पनि लागिरहेको थियो । के भनुँ र कसो गरुँको टुंगोमा पुग्न र ऊसँग कुरा गर्ने साहस बटुल्न सकिरहेको थिईनँ ।

यता म अलमलमै थिएँ, उता सामाजिक सञ्जालमा भने हेर्दाहेर्दै ऊप्रति स्नेह र सद्भाव दर्शाउनेहरुको सङ्ख्या निकै ठूलो भैसकेको थियो ।

’अब पनि नआँटे पछि परिन्छ, सहयोग चाहिने नै यस्तो बेलामा त हो,फोन गरेरै कुरा गर्छु’ –म उसलाई फोन गर्ने निर्णयमा पुगें ।

डायल मात्रै के गरेको थिएँ, फोन उठिहाल्यो ।

हाँस्दै भन्यो ‘आत्तियौ कि क्या हो ?’ केही भएको छैन, म ठीक छु ! परीक्षा मात्रै लिएको, मेरा पनि थुप्रै शुभेच्छुक रहेछन् यार, बल्ल थाहा भयो ।’

वि.सं.२०७७ मंसिर ६ शनिवार ०९:५७ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...