back
CTIZAN AD

देउवालाई भेटेको भोलीपल्टै प्रधानमन्त्री ओलीले गरे सुरक्षा प्रमुखहरुसँग विशेष छलफल

वि.सं.२०७७ मंसिर ७ आइतवार

627 

shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका प्रमुखसँग विशेष छलफल गरेका हुन् ।

यसअघि शनिबार प्रधानमन्त्रीले ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता सहकार्यबारे प्रस्ताव राखेका थिए । देउवासँग प्रस्ताव गरेको भोलीपल्टै सुरक्षा निकायका प्रमुखसँग ओलीले छलफल गरेका हुन् ।

सत्तारुढ नेकपाभित्र विवाद चर्किरहेको बेला प्रधानमन्त्री ओलीले गरेको छलफललाई निकै चाँसोका रुपमा हेरिएको छ । तर, बालुवाटारले भने सुरक्षा निकायका प्रमुखसँगकाे छलफल नियमित भएको दाबी गरेकाे छ ।

सम्बन्धित समाचार

ओली–देउवा गोप्य भेट, महत्वपूर्णं मन्त्रालयसहित सहकार्य गर्न ओलीको प्रस्ताव

वि.सं.२०७७ मंसिर ७ आइतवार १८:४० मा प्रकाशित

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले...

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...