back
CTIZAN AD

जनरल इन्स्योरेन्सको नाफा ३०८ प्रतिशतले बढ्यो

वि.सं.२०७७ मंसिर १४ आइतवार

600 

shares

१४ मंसिर, काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ३७ लाख ८५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ।

कम्पनिको गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०८.६२ प्रतिशतले नाफा बढेको छ । सो अनुसार गत वर्ष इन्स्योरेन्सको नाफा ५८ लाख ३५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

इन्स्योरेन्सले यो अवधिमा ९ करोड ७५ लाख ४१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यसैगरि, गत आर्थिक बर्षको सोही अवधिमा ७ करोड ५ लाख ४० हजार रुपैयाँ रहेको थियो १ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ५ करोड ७२ लाख ८६ हजार रुपैयाँ रहेको छ ।

इन्स्योरेन्सको बीमा कोषमा ६ करोड २९ लाख रुपैयाँ रहेको छ भने महा विपत्ती जगेडा कोषमा ६३ लाख ६५ हजार रुपैयाँ रहेको छ ।इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ६६ पैसा रहेको छ ।

वि.सं.२०७७ मंसिर १४ आइतवार १५:३९ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...

सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” सञ्चालनमा

सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” सञ्चालनमा

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा...