back
CTIZAN AD

कतै तपाईको पनि यस्तो बानी त छैन, पर्नुहोला नी यसरी फन्दामा

वि.सं.२०७७ मंसिर १५ सोमवार

672 

shares

१५ मंसिर, काठमाडौँ । ट्राफिक नियम उल्लंघन गर्नुभयो भनेर ट्राफिक प्रहरीले समाउँदा आर्थिक प्रलोभन देखाउन खोज्ने बानी त छैन तपाईको ! यस्तो बानी छ भने अब सुर्धानुहोस् ।

यस्तो गर्न खोज्नु भयो भने ट्राफिक प्रहरीले तपाईको डिटेल जानकारी सार्वजनिक गरिदिन सक्छ । यसले तपाईलाई लज्जीत मात्र बनाउँदै कारवाहीका लागि प्रकाउ पनि पर्न सक्नुहुन्छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने सवारी चालक पक्राउ’ भन्दै एक व्यक्तिको सम्पूर्ण जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने यी व्यक्तिलाई सवारी तथा यातायात व्यवस्था ऐन अन्तर्गत कारावाही गर्न खोज्दा निज चालकले रु. ५०० दिई आर्थिक प्रलोभनमा पार्न खोजेपछि उनलाई प्रकाउ गरी कारवाहीका लागि महानगरीय प्रहरी वृत्त दरबारमार्गमा बुझाइएको जनाइएको छ ।

हेर्नुस् यो सूचना

 

वि.सं.२०७७ मंसिर १५ सोमवार १७:०६ मा प्रकाशित

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...