Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

बुटवलकी एक महिला मृत अवस्थामा फेला



१७ मङ्सिर, रुपन्देही । बुटवलकी एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

सिद्धार्थनगर नगरपालिका–३ सिद्धार्थपथस्थित टिनको छाप्रामा बस्दै आएकी बुटवल घर बताउने करिब ४० वर्षीया अरुणा सुनार मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित पक्का जस्तै देखिएको छ ।

काठमाडौं । ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशमा २५

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की नेतृ रेनु दाहाल विजयी भएकी

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय