back
CTIZAN AD

नेशनल लाइफ इन्स्योरेन्सले लाभांश संशोधन गर्यो

वि.सं.२०७७ मंसिर १८ बिहीवार

966 

shares

१८ मंसिर, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले शेयरधनीलाई १०.५३ लाभांश वितरण गर्ने घोषण गरेको छ ।

संस्थाको मंसिर १७ गते बसेको समितिको बैंठकले उक्त्त प्रस्ताव राखेको हो । यस अघि १५ प्रतिशत नगद लाभांश र २.५प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो । उक्त्त प्रस्ताव बिमा कम्पनिले अस्वीकृत गरेपछि नयाँ लाभांश घोषण गरेको हो ।

इन्स्योरेन्सले लगानीकर्तालाई आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई बीमा समितिले अनुमति दिएर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले प्राप्त गर्ने छन् ।

वि.सं.२०७७ मंसिर १८ बिहीवार १४:३२ मा प्रकाशित

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...