back
CTIZAN AD

अन्ततः तोकियो नेकपा नेता गोकर्ण विष्टको गाउँपालिकाको प्रशासनिक केन्द्र

वि.सं.२०७७ मंसिर १८ बिहीवार

996 

shares

१८ मंसिर, गुल्मी । लामो रस्साकस्सीपश्चात अन्ततः इस्मा गाउँपालिकाले आफ्नो प्रशासनिक केन्द्र तोकेको छ । संघिय सांसद गोकर्ण विष्टको गृहपालिकासमेत रहेको इस्मामा विवादका कारण प्रशासनिक केन्द्र तोक्न सकिएको थिएन ।

बुधबार बसेको विशेष गाउँ सभाको दुइतिहाइ मतले पालिकाको स्थायी केन्द्र तोकेको हो । पालिकाको दुई तिहाई मतका आधारमा वडा नं. ५ को राता पोखरालाई स्थायी केन्द्र तोकिएको छ ।

पालिकाको स्थायी केन्द्र तोक्नेबारे भएको निर्वाचनमा प्रस्तावको पक्षमा २१ मत अर्थात दुई तिहाई मत परेको थियो । जहाँ विपक्षमा ८ मत परेको थियो ।

स्थानीय निर्वाचनमा नेकपाले इस्मा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित २५ सदस्य जितेको थियो । पालिकाको वडा नम्बर १ मा मात्रै नेपाली कांग्रेसका ५ सदस्य निर्वाचित भएका थिए ।

वि.सं.२०७७ मंसिर १८ बिहीवार १५:५९ मा प्रकाशित

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...

पालिकाद्धाारा पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

पालिकाद्धाारा पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

तानसेन (पाल्पा) । यहाँँका १५ जना ‘स्मार्ट’ आमालाई सम्मान गरिएको...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...