back
CTIZAN AD

दोस्रो टि-२० मा भारत ६ विकेटले विजयी, टि-२० श्रृखला गर्यो आफ्नो नाममा

वि.सं.२०७७ मंसिर २२ सोमवार

702 

shares

२२ मङ्सिर, काठमाडौँ । भारत र अष्ट्रेलिया बिच सिड्नीमा भएको दोस्रो टि-२० मा भारतले ६ विकेटले जित हासिल गरेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १९४ रन बनाएको थियो । अष्ट्रेलियाका लागि पहिलो पटक कप्तानी गरेका म्याथ्यु वेडले ब्याटिङ्गमा सर्वाधिक ५८ रन बनाएका थिए भने स्टीवन स्मिथले ४६ रन बनाएका थिए । भारतका लागि बलिङ्गमा भने टि नटराजनले सर्वाधिक २ विकेट लिए ।

अष्ट्रेलियाले दिएको १९५ रनको विशाल लक्ष्य भारतले १९.४ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि शिखर धवनले सर्वाधिक ५२ रन बनाएका थिए । त्यसैगरि खेलको अन्तिम समयमा हार्दिक पांड्याले २२ बलमा ४२ रनको विस्फोटको पारी खेल्दैँ टिमलाई जित दिलाएका थिए ।

जितसँगै भारतले ३ खेलको टि-२० श्रृखलामा १ खेल बाँकी रहदैँ श्रृखला आफ्नो नाममा गरेको छ ।

वि.सं.२०७७ मंसिर २२ सोमवार ०९:३३ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...