back
CTIZAN AD

भारत र अष्ट्रेलिया बिचको तेस्रो टि-२० आज, यस्तो छ सम्भावित प्लेइङ्ग-११

वि.सं.२०७७ मंसिर २३ मंगलवार

672 

shares

२३ मङ्सिर, काठमाडौँ । भारत र अष्ट्रेलिया बिचको तेस्रो टि-२० आज सिड्नीमा हुन गईरहेको छ ।

भारतीय क्रिकेट टिमका फास्ट बलर जसप्रित बुमराह टेस्ट श्रृखलाको तयारीका लागि एडिलेड गईसकेका छन । त्यसैले उनी तेस्रो टि-२० का लागि उपलब्ध रहने छैनन् । पहिलो टि-२० मा चोटिल भएका अष्ट्रेलियन क्रिकेट टिमका कप्तान एरण फिंचले आजको अन्तिम टि-२० खेल पनि गुमाउने पर्ने छ । उनको स्थानमा म्याथ्यु वेडले कप्तानी गर्ने छन ।

भारतले ३ खेलको टि-२० श्रृखला १ खेल बाँकी रहदैँ आफ्नो नाममा गरिसकेको छ । अदि अष्ट्रेलिया आजको अन्तिम टि-२० खेलमा पनि पराजित भएमा भारतले टि-२० श्रृखला ३-० ले क्लिन स्विप गर्ने छ ।

भारत र अष्ट्रेलिया बिचको दोस्रो टि-२० नेपाली समय अनुसार १:५५ बाट सुरु हुनेछ ।

भारतको प्लेइङ्ग इलेवन:

शिखर धवन, विराट कोहली, केएल राहुल, श्रेयर अय्यर, संजु श्याम्शन, हार्दिक पांड्या, वाशिंगटन सुन्दर, दिपक चाहर, शार्दुल ठाकुर, टि नटराजन, युजवेन्द्र चाहल ।

अष्ट्रेलियाको प्लेइङ्ग इलेवन:

म्यथ्यू वेड , डार्सी सर्ट, स्टीवन स्मिथ, ग्लेन म्याक्सवेल, मोइसीस हेनरिक्स, मार्कस स्टोइनीस, शन एबट,मिचन स्विपशन, एन्ड्र्यू टाय, जस हजलवुड, एडम जाम्पा ।

वि.सं.२०७७ मंसिर २३ मंगलवार ०९:५९ मा प्रकाशित

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...