back
CTIZAN AD

त्रिविका आंशिक प्राध्यापक द्धारा कक्षा र परीक्षा बहिस्कार गर्ने निर्णय

वि.सं.२०७७ मंसिर २३ मंगलवार

681 

shares

२३ मंसिर, काठमाडौं । विभिन्न माग सहित त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले कक्षा र परीक्षा बहिस्कार गर्ने घोषणा गरेको छन् । समान कामभएपनि ज्यालामा समानता नभएको प्रमुख माग राख्दै उनिहरुले कक्षा र परीक्षा बहिस्कार गर्ने निष्कर्ष निकालेका हुन् ।

त्रिविका आंशिक प्राध्यापकले अन्य विश्वविद्यालयका प्राध्यापकको तुलनामा आफुहरुको सेवा सुविधा हुनुपर्ने , प्राज्ञिक उन्नयनको अवसर पाउनुपर्ने, पेशागत स्थायीत्व हुनुपर्ने लगाएतका मागहरु राखेका छन् । उनीहरुले आफुहरुको माग संबोधन नभए भौतिक उपस्थितिमा सञ्चालन गर्न लागेको कक्षा बहिस्कार गर्ने र परीक्षामा सहभागी नहुने बताएको छन् ।

त्रिवि आंशिक प्राध्यापक संघ केन्द्रीय कमिटिले उपकुलपति कार्यालय केन्द्रित आन्दोलन गर्ने बताएको छ । उनीहरुले अतिरिक्त कक्षा व्यवस्थापन निर्देशिका २०७७ लाई पुनर्लेखन गर्न समेत माग राखेका छन् ।

वि.सं.२०७७ मंसिर २३ मंगलवार १७:२४ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...