back
CTIZAN AD

भारतीय पक्षको अनुमति कुर्दै नेपाल एयरलाइन्स

वि.सं.२०७७ मंसिर २४ बुधवार

696 

shares

२४ मंसिर, काठमाडौं । भारत र नेपाल बिच एयर बबल मार्फत उडान सुचारु गर्ने तयारी भएपनि मितिभने तय भएको छैन् । भारतले प्रस्ताव गरे अनुसार एयर बबल अवधारणा अघि सारिएपनि भारतीय पक्षबाट कुन एयरलाइन्स र कुन मितिबाट उडान भर्ने टुङगो लागेको छैन् ।

भारत र नेपाल बिच दुबैतर्फबाट दैनिक एक/एक उडान गर्ने निर्णय भएको छ । नेपाल सरकारले यसअघिनै मंसिर १० मा एयर बबलको प्रयोग गरि यात्रु आवत जावत खोल्ने निर्णय गरेको थियो । त्यसको लागि नेपाल सरकारले नेपाल एयरलाइन्स मार्फत उडान भर्ने तय गरि सकेको छ ।

नेपाली पक्षले त्यसका लागि आवसेक प्रक्रिया पुरा गरि सकेको छ । अब भारतको तर्फबाट मिति र आवसेक प्रक्रिया पुरा भएपछि चाडैनै उडान सुरुवात हुने भएको छ ।

वि.सं.२०७७ मंसिर २४ बुधवार १६:५६ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...